फिफा कनफेडेरेसन कपको उपाधि जर्मनीलाई, चिली १–० गोलले पराजित
छहारी संवाददाता
असार १९, २०७४

फिफा कनफेडेरेसन कपको उपाधि जर्मनीले जितेको छ । चिलीलाई १–० गोलले हराउदै जर्मनी उपाधी उचाल्न सफल भएको हो ।
जर्मनीको जितमा एक मात्र गोल लार्स स्टीङ्गल्सले गरेका हुन् । उनले खेलको पहिलो हाफको २५ औं मिनेटमा गरेका थिए ।