विश्व हिन्दु परिषदले प्रधानमन्त्री आेलि विरुद्व निकाले विराेध कार्यक्रम

छहारी संवाददाता
४ श्रावण २०७७, आईतवार १५:२९

प्रधानमन्त्री केपि शर्मा अाेलिकाे अयाेध्या र राम प्रति दिनुभएकाे अभिव्यक्तिलाई लिएर जनकपुरमा विश्व हिन्दु परिषद नेपालले विराेध कार्यक्रम भएकाे छ ।

भानु जयन्तिकाे अवसरमा वाेल्दै प्रधानमन्त्रि अाेलिले अयाेध्या नेपालमा पर्ने र राम पनि नेपालमै जन्मिएका हुन् भनेर दिनुभएकाे अभिव्यक्तिकाे विराेधमा जनकपुरबासीहरु अाज र्यालिमा उत्रिएका हुन् ।

उनिहरुले अयाेध्या र जनकपुरकाे सम्वन्ध कायम रहाेस भन्दै व्यानर बाेकेर हिडेका थिए । विराेध कार्यक्रममा हिन्दु धर्मावलम्विहरु तथा विभिन्न धार्मिक संघसंगठनका व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*