अनिवार्य लिङ्गे पिङ ठडाउन वडा कार्यालयको निर्देशन

छहारी संवाददाता
अशोज २१, २०८०

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयले अनिवार्य लिङ्गे पिङ ठडाउन निर्देशन दिएको छ । धर्म संस्कृतिसँग जोडिएको पिङ संरक्षणका लागि वडा भित्रका १९ वटै टोल विकास संस्थालाई पायक पर्ने स्थानमा लिङ्गे पिङ ठडाउन निर्देशन दिएको हो ।

‘धर्म, संस्कृति, रितिरिवाज हाम्रा अमूूल्य सम्पदा हुन्,यसलाई जोगाउनुु,संरषण गर्नु हामि सबैको जिम्मेवारी हो । एकता र सद्भावको पर्व विजयमदशमीलाई हर्षेल्लासका साथ मनाउन आ आफ्ना टोलमा लिङ्गे पिङ ठडाउन हार्दिक अनुरोध गर्दछुु ।’ वडा अध्यक्ष रामकृष्ण थापाद्धारा जारी पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*