विश्वभरका १ कराेड ३३ लाखमा काेभिड १९ काे संक्रमण

छहारी संवाददाता
३१ असार २०७७, बुधबार ०४:०८


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विश्वभरका १ कराेड ३३ लाख ३७ हजार ५५४ जनामा संक्रमण फैलिएकाे छ ।

स्क्रमण भएका मध्ये ५ लाख ७७ हजार ८ सय ८६ जनाको ज्यान गएको छ भने संक्रमितमध्ये ५९ हजार २ सय ५७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

हालसम्म विश्वभरबाट ७७ लाख ८२ हजार ६ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लाे २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार ९ सय ११ जनाको ज्यान गएको छ भने १ लाख ७ हजार ८ सय ११ जनामा कोरोना संक्रमण देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*