काेराेना नियन्त्रण गर्न गार्हाे पाे हुने हाेकि – डव्लुएचअाे

छहारी संवाददाता
२७ असार २०७७, शनिबार ०७:१२

कोरोना भाइरसलाई पूर्ण रुपमा नियन्त्रण गर्न असम्भव रहन सक्नेअनुमान विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेकाे छ।

डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भन्नुभयाे , ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन।’

उहाँका अनुसार हाल क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ काेराेना संक्रमणमणकाे दोस्रो चरण आउनबाट रोक्न लकडाउन बढाएर अघि बढ्नुपर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*