राष्ट्रिय महिला लिगः सोमबार एपीएफ र पुलिस तथा विराटनगर र स्याङजा भिड्ने

छहारी संवाददाता
फाल्गुन ३, २०७७

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*