पिएम कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दीपेशलाई

छहारी संवाददाता
फाल्गुन २, २०७७

एपिएफका दीपेश धामी चितवनमा सम्पन्न भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् ।

निकैनै प्रतिस्पर्धी खेलमा धामीले २१.१९, २२.२० को जितका साथ उपाधी उचालेका हुन् । धामीले हालै सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा भएको हारमा मल्हम लगाएका छन् ।

उक्त प्रतियोगितामा धामी प्रिन्स संग फाईनलमा पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*