छोरामा कोरोना पुष्टी पछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा

छहारी संवाददाता
भदौ २१, २०७७

छोरामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै निवासमा क्वारेन्टिनमा बस्नु भएको छ ।

छोरालाई संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वरेण्टीनमा बस्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा छन् । मन्त्री ढकालका छोरा बैंकमा कार्यरत हुजुहुन्थ्यो ।

परिवारको सदस्यमा कोरोना पुष्ट भएपछि क्वारेन्टिनकम बसेरै मन्त्रालयको काम हेरिरहेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*