नेपाल प्रजातान्त्रिक महासंघमा कृष्ण प्रसाद घिमिरे चयन

छहारी संवाददाता
असार २६, २०७७

नेपाली कांग्रेस निटक बुद्धिजिवीहरु आवद्ध नेपाल प्रजातान्त्रिक महासंघ मकवानपुरमा कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा कार्यसमिति पुर्णता प्रदान गरिएकाे छ ।

महासंघको उपाध्यक्षमा गावा कृष्ण घिमिरे, सचिवमा सुमन कुमार मानन्धर, कोषाध्यक्षमा रमेश कार्की, सह सचिवमा श्री बहादुर कार्की चयन भएका छन्, ।

त्यस्तै सदस्यहरुमा भने युद्ध बहादुर थापा, अर्जुन किमरिङ, कोपिला गोले, प्रकाश बर्तौला, राजु गौतम, खुल बहादुर नगरकोटी, धिरज श्रेष्ठ, दोर्ण बुढाथोकी, ईश्वरनाथ पौडेल, विक्रम गोपाली, मणिराज गौतम, नीरशंकर लामा चयन भएका छन्।

महासंघको प्रदेश सदस्य अप्सरा बस्नेत सल्लाहकारहरुमा वर्तमान पार्टी सभापति र पूर्व सभापतिहरु रहने व्यवस्था गरिएको छ ।

पार्टीको पूर्व सभापति माइकल रामचन्द्र अर्यालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम महासंघका अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*