बागमती प्रदेशको सभामुखमा माओवादी केन्द्रको दाबी

छहारी संवाददाता
अशोज ८, २०८२

 

बुधबार माओवादी केन्द्र संसदीय दलको काठमाडौँमा बसेको बैठकले रिक्त रहेको सभामुख पदमा संसदको तेस्रो ठुलो दलको हैसियतले माओवादी केन्द्रले दाबी गर्ने निर्णय गरेको सचेतक रत्न ढकालले बताउनुभयो ।

बागमती प्रदेश सरकारले मन्त्रिपरिषदको निर्णयबाट बजेट पुनराबोलकन गर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रले त्यसको सशक्त प्रतिबाद गर्ने निर्णय गरेको हो ।

सदनबाट पास भईसकेको बजेट पुनराबलोकन आवश्यक नरहेको माओवादी केन्द्रको निष्कर्ष छ । बैठकले बागमती प्रदेश सरकारको मन्त्रालयको संख्या समेत घटाउन माग गर्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*