बुद्धि तामाङ ‘हैट’को विवाह मकवानपुरकी अनुसंग हुने पक्का

छहारी संवाददाता
अशोज ६, २०७९

चर्चित कलाकार बुद्धि तामाङ ‘हैट’ विवाह बन्धनमा बाँधिने हुनु भएको छ ।

उहाँले मकवानपुरकी अनु थिङ तामाङसंग मागी विवाह गर्न लाग्नु भएको हो । बुद्धि र अनुबीचको विवाह तामाङ परम्पराअनुसार शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*