ओमीक्रोनका कारण भारतमा पनि एक जनाको मृत्यु

छहारी संवाददाता
पुस २१, २०७८

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनका कारण एक जनाको मृत्यु भएको छ ।

ओमिक्रोनका कारण ७३ वर्षका एक वृद्धको मृत्यु भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतमा ओमिक्रोन भेरियन्टबाट मृत्यु हुने पहिलो संक्रमित हुन् ।

मधुमेहका रोगी समेत रहेका ती वृद्धलाई डिसेम्बर १५ मा ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि भएको थियो । उनी संक्रमण पत्ता लागेपछि अस्पताल भर्ना भएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*