बाबा रामदेवले ल्याए कोरोनाको औषधि

कोरोना महामारी चलिरहेको समयमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् ।
पतञ्जलीले कोरोनाको औषधि लिएर बजारमा आएको छ । नयाँ औषधिको घोषणा गर्दै पतञ्जलीले एक प्रेस विज्ञप्ति जारी गरेको छ, जसमा भनिएको छ’ ‘कोरोनाको उपचारमा काम आउने औषधिको घोषणा गरिनेछ ।’ कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित छ ।
पतञ्जलीले यो पनि बताएको छ यो औषधि विश्व स्वास्थ्य संगठनले प्रमाणित र अनुमति दिएको औषधि हो । कोरोनाको औषधि सार्वजनिक सडक तथा परिवहन मंत्री नितिन गडकरीले गर्दैछन् ।