बोर्नमाउथद्धारा क्रिष्टल प्यालेस ११–१० गोलले पराजित

छहारी संवाददाता
भदौ ३१, २०७७

लिग कप फुटबल ९इएफएल कप० अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० को जित दर्ता गरेको छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*