बोर्नमाउथद्धारा क्रिष्टल प्यालेस ११–१० गोलले पराजित

छहारी संवाददाता
३१ भाद्र २०७७, बुधबार ०६:२२

लिग कप फुटबल ९इएफएल कप० अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० को जित दर्ता गरेको छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*