स्वास्थ्यकर्मीको पीसीआर टेस्ट गरेर मात्रै काममा लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

छहारी संवाददाता
साउन २८, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनका डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्रै बिरामीको उपचार गर्न लगाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले संक्रमण बढ्दै जादा स्वास्थ्यकर्मीहरु पनि उच्च जोखिममा रहेकाले उनीहरुलाई संक्रमणबाट जोगाउन र संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीबाट पनि अन्य व्यक्तिलाई संक्रमित हुनबाट जोगाउन यस्तो निर्णय गरिएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*