मानव अधिकार संरक्षण मञ्चमा अरुण खतिवडा
आज अधिवक्ता अरुण खतिवडाको नेतृत्वमा १३ सदस्यिय मानव अधिकार संरक्षण मञ्च मकवानपुरको तर्दथ समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा कौशल पाण्डे,सुसिल मुडवरी,रामशरण बाँनिया, धुव्र पोखरेल,गोकर्ण खनाल,नवराज शर्मा,राजकुमार कायस्थ ,शिवकुमार रिजाल,बालकृष्ण अधिकारी ,विष्णु सिग्देल,ऋषिराम पोखरेल चयन हुनुभएको छ ।
आगामी ३ महिनाभित्र नयाँ कार्यसमिति निर्माण हुने समितिका सदस्य नवराज शर्माले जानकारी दिनुभयो







