नारायणी नदिमा एकजना वेपत्ता

छहारी संवाददाता
साउन ९, २०७७

नारायणि नदिले एकाबिहानै एक जनालाई बगाएकाे छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दाउरा टिप्न गएका एक जनालाई नारायणी नदीले बगाएको हाे ।

आज बिहान बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगरका ५० वर्षका राधेश्याम कोइरीलाई नदीले बगाएको र निजकाे खोजी भैरहेको प्रहरीले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*