राती ५.३ रेक्टर स्केलको भुकम्प गयो

छहारी संवाददाता
बैशाख ३१, २०७७

काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।

राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ, अनलाइन खबरले लेखेको छ ।

केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*