नेपाली काङ्ग्रेसको पार्टि झण्डा अाधा झुकाउने

छहारी संवाददाता
चैत्र १, २०७६

नेपाली काङ्ग्रेसको केन्द्र देखि जिल्लाका सबै पार्टि कार्यालयहरमा रहेकाे झण्डा तीन दिन सम्म झुकाउने तथा कार्यालय बन्द गर्ने भएकाे छ ।

नेपालि काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाकाे अध्यक्षतामा हिजाे बसेकाे बैठकले नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य, पुर्व सांसद तथा पुर्व स्थानिय विकास मन्त्री पर्ण कुमार शेर्मा (लिम्वु)काे गत वुधबार २८ गते ललितपुरकाे निधान अस्पतालमा उपचारका क्रममा निधन भएकाे बिषयलाई लियर फागुन ३०, चैत्र १ र २ गते पार्टिकाे केन्द्रीय कार्यालय तथा सवै जिल्ला कार्यालयहरेका रहेकाे पार्टिकाे अाधा झण्डा झुकाउने र भाेलि अाईतबार भने सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेकाे छ थियाे ।

वि.सं. २००० असाेज १२ गते जन्मनुभएका लिम्वुकाे असमायिक निधन प्रति १३ अाैं दिनकाे पुण्यतिथिमा भने केन्द्र देखि जिल्ला कार्यालयहरुमा श्रद्धाञ्जली सभा गर्ने समेत निर्णय गरेकाे छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*