राप्तिखाेलामा विककाे शव फेला

छहारी संवाददाता
फाल्गुन ३, २०७६

राप्ती खाेला नजिक हेटौंडा ११ घर भएका रामवहादुर विककाे शव फेला परेकाे छ ।

सिमलटारका अन्दाजि ५० बर्षिय विककाे शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारि गराउनुभयाे ।

दाउरा वेच्ने काम गर्दै अाईरहेका विककाे शव
प्रहरी निरीक्षक अमर बहादुर गजमेरको टोलि घटनास्थलमा पुगि चेकजाँच मुचुल्का गरि थप अनुसन्धान कार्य गरिरहेका छन । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*