बस र माइक्रो ठोक्किँदा ३ जनाको मृत्यु, ६ जना घाइते 

छहारी संवाददाता
माघ १९, २०७६

सुनसरीमा बस र माइक्रो ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी इनरुवाको पितृवना सडक खण्डमा बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र ना ६ ख ७९५ नम्बरको बस ठोक्किँर दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोका चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचय खुलेको छ्रन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*