फाेहाेर भरिएकाे प्लास्टिककाे झाेलाले हेटाैडामा तहल्का मच्चायाे

छहारी संवाददाता
माघ १०, २०७६

अाज हेटाैडा २ स्थित मानसचोकमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियाे ।

उक्त कालाे प्लाष्टिक भित्र रहेकाे शंकास्पद वस्तुले हेटाैडामा त्रास फैलायाे ।

भर्खरै नेपाल अार्मिकाे डिस्पाेजल समुहले डिस्पाेज गर्ने क्रममा उक्त झाेलाबाट घरायसि फाेहाेर निस्कियाे ।

विहान करिव ११ वजेकाे समयमा स्थानीयले देख्ने बित्तिकै प्रहरीलाई खबर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*