मनहरीमा ट्र्याक्टर दुर्घटना १ जनको मृत्यु

छहारी संवाददाता
पुस २१, २०७६

मकवानपुरको मनहरी गाउँपालिका ३ कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

ना ५ त ४१६६ नम्बरको जोनडियर ट्याक्टर ठेसर बोकेर जाँदै गरेको अवस्थामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा मनहरी हाडिखोलाका २५ बर्षका सबिन मोक्तानको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*