उच्च अदालतका ८ न्यायाधीशको सरुवा

छहारी संवाददाता
मंसिर ५, २०७६

न्याय परिषदले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गरेको छ। 

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले विभिन्न अदालमा कार्यरत रहेका न्यायाधीशहरुको सरुवा गरेको हो।

सरुवा हुने न्यायधिशहरूमा प्रकाशचन्द्र गजुरेल, शिवनारायण यादव,विनोद शर्मा, कृष्ण गिरी,रमेशकुमार खत्री, रवि शर्मा, जनक पाण्डे, र राजेशकुमार काफ्ले रहेका छन्।

राणा प्रधानन्यायाधीश भएपछि दोस्रो पटक न्यायाधीशहरूको सरुवा गरिएको हो। 

यस्तो छ सरुवा सूची

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*