महरा जेल चलान

छहारी संवाददाता
कार्तिक १९, २०७६

संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् ।

आज थुनछेक बहस सकिए पछी जिल्ला अदालत काठमाडौंले महरालाइ  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको  हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*