सातै प्रदेशका प्रमुखको नाम टुंगियो

छहारी संवाददाता
कार्तिक १९, २०७६

सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लागेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले सातै प्रदेेेशका प्रमुखहरुको टुंगो लगायको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति बिद्या देवि भणडारिले सातै प्रदेश प्रमुखहरुलाइ पदमुक्त गर्नु भएकाे थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो । 

पार्टीले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलोनी विष्णु प्रसाईँ र शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*