संविधान दिवसका दिन २८२ जना कैदिलाई आम माफि दिन सिफारिस

छहारी संवाददाता
अशोज ३, २०७६

संविधान दिवसकाे दिन पारेर २८२ जना कैदिलाई अाम माफिका लागि राष्ट्रपति समक्ष सिफारिस गरियकाे छ ।
,
संविधानकाे धारा २७६ र मुलुकि फाैजदारी कार्यविधि संहिता बमाेजिम २८२ जना कैदिहरूकाे कैद, दण्ड, जरिवाना, विगाे, सर्वस्व र बाकी कैद र सजाय माफि दिने राष्ट्र पति समक्ष सिफारिस गर्ने निर्णय भयकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*