काङ्ग्रेसको दास्राे जागरण अभियानकाे उद्घाटन

छहारी संवाददाता
भदौ २४, २०७६

 नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ अभियानकाे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अाजबाट उद्घाटन गरेकाे छ ।

पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसरमा मुलुककाे भावि अर्थनिति र प्रजातान्त्रिक समाजवाद विषयक अन्तर्क्रिया कार्यक्रम एवं प्रजातान्त्रिक विचार समाज प्रदेश स्तरिय गाेष्ठिकाे उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्रि शशांक काेईरालाले दोस्रो चरणको जागरण अभियान सुरू गर्नुभएकाे हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*