आदिबासि जनजाति महासंघ हेेेेेेेेेेटाैडाकाे नगर परिषदमा नरेशलाल श्रेष्ठ

छहारी संवाददाता
भदौ २१, २०७६

अादिबासि जनजाति महासंघ हेटाैडाकाे नगर समन्वय परिषदकाे तेस्राे अधिबेसनबाट नरेशलाल श्रेष्ठकाे अध्यक्षतामा १० सदस्यिय नगर परिषद चयन भएकाे छ ।

अाज हेटाैडामा सम्पन्न अधिबेसनबाट उपाध्यक्षहरूमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार, सारङ्गि राई चयन भएका छन । त्यसैगरि सचिवमा अात्माराम माेक्तान सह-सचिवहरूमा सविता भुजेल, शिला चाैधरि, राजकुमार कुमाल र प्रताप चेपाङ रहेका छन भने काेषाध्यक्षमा चन्द्रबहादुर गुरूङ चयन भएका हुन ।

प्रदेश नं तिनका सांसद प्रेम बहादुर पुलामिकाे प्रमुख अातिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा तीन नं प्रदेश सांसद द्वय सन्त बहादुर चेपाङ र अाेम घलानकाे विशेष अातिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे सभाध्यक्षता जंगहादुर गुरूङले गर्नुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*