सालिगराम पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसंगै तीनै जना धरौटीमा रिहा

छहारी संवाददाता
भदौ १०, २०७६

पत्रकार सालिगराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् ।

लामिछानेलाई ५ लाख धरौटीमा, युवराज कँडेललाई ३ लाख धरौटीमा र रुकु भन्ने अस्मिता कार्कीलाई साधरण तारेखमा रिह गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रवि लामिछानेलाई मुद्धा किनारा नलागेसम्म न्यज २४ बाट प्रसारण हुने सिधा कुरा जनतासंग कार्यक्रम संचालन गर्न रोक लगाइएको छ ।

साथै विदेश जानु परे अदालतको पर्व स्विकृति लिनुपर्नेछ । आज तेस्रो पटक तीनै जनालाई अदालतमा उपस्थित गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*