निजि कम्पनिको नविकरण गर्ने म्याद असोजसम्म थप

छहारी संवाददाता
असार २७, २०७६

प्रदेश तीन सरकारले आउँदो असोज महिनासम्मका लागि निजि कम्पनिहरुको नविकरण गर्ने म्याद थप गरेको छ ।

आज बसेको प्रदेश तीनको मन्त्रीपरिषद बैठकले निजी कम्पनिहरुको फम केही महिना थप गरेर नविकरण गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले म्याद थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

आजको बैठकले यो एक मात्र निर्णय गरेको ढुंगेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*