सुनको मुल्य मंगलबार चार सय रुपैयाँले बृद्धि

छहारी संवाददाता
साउन ५, २०७८

सुनको मुल्य मंगलबार चार सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मुल्य भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*