हेटौंडामा जारी निषेधाज्ञामा थप कडाई (बैठकका निर्णयसहित)

छहारी संवाददाता
बैशाख २७, २०७८

जिल्ला प्रशासन कार्यालय मकजानपुरले हेटौंडामा जारी निषेधाज्ञालाई थप कडाई गर्ने भएको छ।

सोमबार बसेको डिसिसिएमसीको बैठकले बिहानको समय भिडभाड रहने हुँदा मंगलबार भोलीदेखि निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई निश्चित समय तोकेको छ।

निर्माण सामग्री र सवारी साधन मर्मत गर्ने ग्यारेज खोल्न बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समयावधि तोकिएको मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले जानकारी निुभयो । उहाँले निर्णय अटेर गरे जेल सम्म हाल्न सक्ने भन्दै तोकिएको समयमा सवारी गुडाउन र ग्यारेज खोल्न आग्रह गर्नु भएको छ ।
डिसिसिएमसी बैठकका निर्णयहरुः

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*