सुनको मुल्य सोमबार पनि सामान्य घट्यो, चाँदीको स्थिर

छहारी संवाददाता
माघ १२, २०७७

सुन मुल्य बंगलबार पनि सामान्य घटेको छ । सुनको मुल्य आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएको हो ।

सुनको मुल्य आज तोलामा ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने आज पनि स्थिर छ ।

दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*