जवरजस्ति करणी मुद्धामा फरार मनहरी २ का स्याङबो पक्राउ

छहारी संवाददाता
माघ ११, २०७७

जवरजस्ति करणी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

जवरजस्ति करणी मुद्धामा फरार रहेका मकवानपुर स्याङबो गाउँपालिका २ का ३४ वषीय जिवन स्याङबोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौडा १० बाट पक्राउ गरेको हो । स्याङबोको ३ बर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रिहेका प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतको स्याङबोलाई २०७३ साल वैशाख २६ गते जवरजस्ति करणी मुद्धामा दोषी ठहर गरेको थियो । उनलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा पठाइने प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*