हेटौंडा र मनहरीमा थप ५ जनामा कोरोना संक्रमण

छहारी संवाददाता
मंसिर २३, २०७७

मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा गरी आज थप ५ जनामा कोरोना भाइरस संक्रममण पुष्टि भएको छ ।

पुष्टि भएकाहरु मध्य ३ जना महिला र २ जना पुरुष रहेको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*