मकवानपुरमा शनिवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर जिल्लामा आज बिहान थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा, मकवानपुर गढी र बागमती गाउँपालिकाको गरी १३ जना महिला र १८ जना पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।








