काठमाडौँ उपत्यकामा १५५२ जना संक्रमित थपिए

छहारी संवाददाता
६ कार्तिक २०७७, बिहीबार १६:४१

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टा देशभर ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*