हेटौंडा ५ पिप्लेचोककी एक महिला तीनदिनदेखि वेपत्ता

छहारी संवाददाता
३० भाद्र २०७७, मंगलवार १९:०४

हेटौंडा उपमहानगरपलिका ५ की एक महिला तिनदिनदेखि वेपत्ता भएपछि परिवार चिन्तीत भएको छ ।

हेटौंडा ५ पिप्लेचोककी लेखा कुमारी सुवेदी भदौ २८ गते आइतबार देखि हराएकी हुन् । दिउँसो साँढे ३ बजे देखि घरबाटबाट हराएकी लेखा कुमारीको खोजी गरिदिन परिवारको सबैसंग अनुरोध गरेको छ ।

रातो धोती चोलो लगाएकी ६० वर्षकी लेखा कुमारीलाई देख्ने या भेट्ने जोकोहीले नजिकैको प्रहरी कार्यालयमा वा मोबाईल नम्बर ९८५५०८०६१८, ९८५५०६७७३९ वा ९८५१००३४३१ मा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*