प्रसाद लामिछाने र समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’(भिडियो सहित)

छहारी संवाददाता
१५ भाद्र २०७७, सोमबार ११:१३

गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत दिएको गीतलाई कुमार केसीले निर्देशन गरेका छन्। भिडिओमा गीतका रचनाकार सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन्, देशसञ्चारले लेखेको छ।

भिडिओमा अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई युट्युब च्यानल प्रसाद डिजिटल म्यूजिकले सार्वजनिक गरेको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*