चर्चित उर्दु कवी राहत इन्दुरीको कोरोनाका कारण निधन
छहारी संवाददाता
२७ श्रावण २०७७, मंगलवार १८:२२
12
Shares
नयाँ दिल्ली( चर्चित उर्दु कवि राहत इन्दुरीको कोरोना भाइरसका कारण निधन भएको छ। सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो। भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन्, देश सञ्चारले लेखेको छ।