माेटरसाईकल दुर्घटनामा चाईनाक्वाटरका पाण्डेकाे मृत्यु

छहारी संवाददाता
साउन ३, २०७७

  1. मकवानपुरकाे भिमफेदिमा मोटरसाइकल दुर्घटना हुँदा दिपेश पाण्डेको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका वडा नं १ भैँसेस्थित खोप्लाङमा
ना ६२ प ९७१५ नम्बरको मोटरसाइकल दुर्घटना
हुँदा हेटाैंडा १ स्थित चाईनाक्वाटराका २७ वर्षीय पाण्डेकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरिक्षक प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे । पाण्डेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*