हामी नेपाली अाईलाग्ने माथि जाईलाग्न पनि जान्दछाैं

छहारी संवाददाता
जेष्ठ १९, २०७७

 विश्वमा महामारिका रुपमा फैलिरहेकाे काेराेना भाईरस ( काेभिट १९) ले छिया छिया भएकाे मेरी अामाकाे छाती, बच्चा, बुढा, तन्नेरी केही भनेन ।

देशमा लकडाउन छ, काेहि बाहिर निस्केर काम गनेँ अबस्था समेत छैन । बिदेशमा भएका युवाहरू अाफ्नै घर फँकदै छन् ।

भारतले परापुर्वकाल देखि मेराे देशकाे माटाे भुमि हडपेर रजाई गरिरहेकाे छ । देशमा मिचिएकाे भुमि फिर्ता ल्याउन देश तातिरहेकाे बेला मेराे देशका देश बनाउन भनी हिडेका नेताहरूकाे यतिका बर्ष सम्म काला पानी, लिपुलेक लिपिया धुराकाे कुरा गर्न नपर्ने अहिले किन फिर्ता लिन पर्ने भन्ने शव्दहरूले साेच्न बाध्य बनाएकाे छ ।

मेराे मातृभुमिकाे छाती छियाछिया भएकाे बेला देशमा माहामारीले घेरिरहेकाे छ मेराे देश अटल छ कसैले मेराे देशलाई हडप्न नसकाेस । हामी नेपाली सहनसिल छाै र साहसि पनि ।

जति ठुलाे महामारी अाएपनि हामी जित्न सक्छाै ।देशलाई परेकाे अप्ठेराेमा हामी नेपाली कसै प्रती जाईलाग्न पछि हट्ने छैनाै ।

"साना दुखले अार्जेकाे मुलुक हैन सबैलाई चेतना भयाँ" भन्ने पृथ्वी नारायण शाहले भनेका भनाईहरू अाज पटक पटक साेच्न बाध्य बनाएकाे छ ।

सरस्वति तिमल्सिना गाैतम
अधिबक्ता 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*