शिखरकटेरी नजिकै जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु, १८ जना घाइते

छहारी संवाददाता
फाल्गुन २२, २०७६

मकवानपुरको गढी गाउपालिका वडा नम्बर २ शिखरकटेरीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु  भएको छ ।

दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरगढीबाट चौघडा आउँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बस दुर्घटना भएको हो ।

घटनास्थलमा प्रहरी टोलि पुगेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*