राक्सिराङ्मा क्रिसमसको अवसरमा सार्वजनिक बिदा

छहारी संवाददाता
पुस ९, २०७६

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आज एक सूचना जारी गर्दै गाउँपालिकामा बहुसंख्यक इसाई धर्मालम्बीको बसोबास रहेकोले कार्यपालिका बैठकले क्रिसमसका दिन बिदा दिने निर्णय गरेको बताउनु भएको छ । 

क्रिसमसको अवसरमा पुष ९ गते भोलि गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरू विदा रहने छ सूचनामा भनियको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*