सुख्खा पहिरो खस्दा राक्सिराङमा दुई जनाको ज्यान गयो

छहारी संवाददाता
जेष्ठ ३०, २०७६

मकवानपुरको राक्सिराङ गाउँपालिकामा सडक खन्ने क्रममा सुख्खा पहिरो जादाँ दुई जनाको ज्यान गएको छ ।

ज्यान गएको मृत्यु हुनेमा चितवन शक्तिखोरका रोशन बुढाथोकी र सन्दिप श्रेष्ठ रहेका छन् ।

राक्सिराङ गाउँपालिको वडा नम्बर ८ स्थित थाहाढुंगामा सडक खन्ने क्रममा सुख्खा पहिरोे खस्दा डोजरका सहयोगि उनिहरुको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*