जनप्रतिनिधीहरुले अहिलेसम्म गरेको कामको समिक्षा गर्नु पर्छःसभामुख सानुकुमार श्रेष्ठ

प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले जनप्रतिनिधीहरुले अहिलेसम्म गरेको कामको समिक्षा गर्नु पर्ने बताउनु भएको छ ।
हेटौंडामा जारी प्रदेश समन्वय परिषदको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले जनपूतिनिधीहरुले बनाएको कानुनहरु कार्यान्वयन पक्षमा कत्तीको लागू भएको छ र जनप्रतिनिधीहरुको कानुनी कार्वाही गर्ने प्रतिबद्धता कार्यान्वय भए नभएको हेर्नु आवस्यक रहेको बताउनुभयो ।
निती नियमम बनाउन सजिलो भएपनि कार्यान्वय गर्न अत्याधिक गारो विषय रहेको भन्दै आफुले आफ्नो कमजोरी पहिल्याउन सकेमा र आफ्नो मुल्याङकन गर्न सके मा सामाजिक आर्थिक परिवर्त निशिच्त रुपमा हुने बताउनुभयो ।







