नेकपा माओवादी केन्द्रको संगठन विस्तार(फोटो फिचर)

छहारी संवाददाता
जेष्ठ २६, २०७६

नेकपा माओवादी केन्द्रको ३१ सदस्यि मकवानपुर जिल्ला कार्यसमिती गठन भएको छ ।

जनसंगठन विस्तार तथा जनसम्बन्ध सुद्धृढिकरण अभियान अन्तरगत हिजो आयोजना भएको भेलाले सूर्य लामाको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिती गठन गरेको हो ।

भेलाले जिल्ला इन्चार्ज अमर लामा, सदस्यहरुमा सन्तोष मोक्तान, छिरिङ लामा, शिव रायमाझी, रिना लामा, दिलमाया मगर, अजय थोकर, विश्वमित्र सापकोटा, अभिनास सापकोटा, कृष्ण राउत, सरोज मोक्तान, बिमल घिमिरे र विशाल लामालाई चयन गरेको हो ।

उक्त केन्द्रले आगामी असार ७ गते मकवानपुर जिल्लाको सबै स्थानिय तहमा संगठन विस्तार गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*