प्रजनन् स्वास्थ्य अधिकार र बालबिवाह बिरुद्धको अधिकारका बिषयमा अभिमुखीकरण

महिलाको प्रजनन् स्वास्थ्य अधिकार र बालबिवाह बिरुद्धको अधिकारका बिषयमा संचारकर्मिसंगको प्रदेश स्तरिय अभिमुखीकरण आज हेटौंडामा भएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शिब गाउलेले खोज पत्रकारिता र महिलाको प्रजनन् स्वास्थ्य तथा बालबिवाहका बारेमा सहजीकरण गर्नुभएको थियो ।
महिला कानुन र विकास मन्चको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अधिबक्ता सबिन श्रेष्ट, नेपाल पत्रकार महासंघका तीन नंम्बर प्रदेश अध्यक्ष प्रताप बिष्ट, अधिबक्ता पुर्णा श्रेष्ट, अधिबक्ता प्रभाकर श्रेष्ठ लगायतकाले सहजीकरण गर्नुभएको थियो ।







