नेकपा हेटौंडा १६ र १७ को पार्टीका कार्यकर्ता भेटघाट तथा वनभोज

छहारी संवाददाता
चैत्र ३, २०७५

नेपाल कम्युनिष्ट पार्टी हेटौंडा १६ र १७ को आयोजानमा आज पार्टीका कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम भएको छ ।

पार्टीका यस क्षेत्रका नेता कमल बिष्टको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतल, उपमेयर मिना लामा, वडाअध्यक्षहरु भैरब राई, अनिल बाँनिया, कार्यपालिकाका सदस्यहरु शंकर राई, कृष्णबहादुर राई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*